झापा, असोज १९ । नेपाली कांग्रेसले समानुपातिकतर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ ।

जसमा कांग्रेसका केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई र मोहनचन्द्र यादवले भने समानुपातिक उम्मेदवार फिर्ता लिएका थिए । खस आर्य पुरुषको १ नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने महिलातर्फ केन्द्रीय सदस्य अम्बिका बस्नेतले स्थान पाएकी छिन् ।

‘ यस्तै आदिवासी जनजाति पुरुषतर्फ एक नम्बरमा पूर्व उपसभापति गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य सरस्वती बजीमयको नाम राखिएको छ । यस्तै दलित महिलातर्फ पहिलो नम्बरमा केन्द्रीय सदस्य शान्ति परियार र पुरुषतर्फ सहमहामन्त्री जीवन परिवारको नाम रहेको छ ।
यता मधेसी पुरुषमा पूर्व उपसभापति विमलेन्द्र निधिको नाम एक नम्बरमा छ भने महिलातर्फ केन्द्रीय सदस्य नगिना यादवले एक नम्बरमा उम्मेदवार हुने अवसर पाएकी छिन् । थारु पुरुषतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरी र महिलातर्फ कल्पना चौधरीको नाम समानुपातिकको एक नम्बरमा रहेको छ । यस्तै मुस्लिमतर्फ सहमहामन्त्री फरमुल्लाह मन्सुर र महिलातर्फ केन्द्रीय सदस्य जावेदा खातुन जागाको नाम रहेको छ । असोज ३ गते निर्वाचन आयोगमा बुझाइएको बन्दसूची १५ गते संशोधन गरिएको थियो ।

यस्तो उम्मेदवारको अन्तिम सूची
खस – आर्य पुरुष
प्रकाश सरण महत
वसन्त भट्टराई
आनन्दप्रसाद ढुंगाना

गोविन्द भट्टराई
त्रैलोक्य प्रताप सेन
डिल्लीबहादुर कार्की
दामोदर गौतम
किरण गिरी
मिन भाम
भिम थपलिया
वालकृष्ण पाण्डे
जयपति रोकाय
नरेशबहादुर सिह
सरोजकुमार थापा
सरेन्द्र दाहाल
शिवराज जोशी
खडानन्द खनाल
महिला
अम्बिका बस्नेत
सरिता प्रसाईं
डा.आरजु राणा देउवा
ईश्वरी न्यौपाने

प्रतिमा गौतम
मन्जु खाँण
कान्तिका सैजुवाल
मैना रावल कार्की
रमा कोइराला
उमा दाहाल
मधु शाही
भद्रा भण्डारी
प्रसिस महरा
किरण कोइराला
भावना शाही
मृदुला कोइराला
अम्बिका शर्मा
आदिवासी जनजाति पुरुष
गोपालमान श्रेष्ठ
केशरमान रोक्का
सन्दिप राना

गोपालसिं राजभण्डारी
कृष्ण धर्ती मगर
मनोहरनारायण श्रेष्ठ
कमोट फागो
अईन्द्र केरुङ
मोहन राई
दिनेश राई
सनत मुर्मू
कालु मेचे
जगतबहादुर तामाङ
लालबहादुर गुरुङ
ललितसिंह बोहरा
भीम श्रीस
महिलातर्फ
सरस्वती बजीमय
लिला बोखिम
सीता राना मगर
शुलिता थिङ

सपना भण्डारी
माया राई
कुशुम थापामगर
मनोरमा शेरचन
अन्जनी श्रेष्ठ
रिनुका काउचा मगर
कृष्णा अमात्य
सरु लामा
मधु जगेवु
विन्दा आले राना
गीता सेन्दाङ
निर्मला बस्नेत तामाङ
दलित पुरुषतर्फ
जीवन परियार
लोकबहादुर सुनार
हरिशरण नेपाली
गोविन्द परियार
मुक्तबहादुर महते
डम्बर सुनार

महा सहनाई नेपाली (पिछडिको क्षेत्र)
महिलातर्फ
शान्ति परियार
रुपा विक
सिता मिजार
आशा विक
विष्णुमाया परियार
फुलोदेवी दास
देविका नेपाली
कोपिला विक
मधेसी पुरुष
विमलेन्द्र निधि
अनिल रुंगटा
रामचन्द्र तिवारी
सकलदेव सुतियार
हरेकृष्ण घोस
अयोधाप्रसाद यादव

शम्भु चौहान
नवलकशोर यादव
महिलातर्फ
नगिना यादव
मुक्ताकुमारी यादव
चन्दा चौधरी
निनुकुमार कर्ण
संगिता मण्डल
अनिता यादव
सुष्मा तिवारी
मिनाक्षी झा
प्रियंकाकुमारी दास
थारुतर्फ पुरुष
योगेन्द्र चौधरी
चुमनारायण तवेदार
फिरु राना
महिलातर्फ
कल्पना चौधरी

विना थनेत
जीवन राना थारु
शुशिला चौधरी
मुस्लिमतर्फ पुरुषतर्फ
फरमुल्लाह मन्सुर
अब्दुल सतार
महिलातर्फ
जावेदा खातुन जागा
दिल क. सुवेदी (कमाल)
नजवुल खान

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्