झापा, असोज ३१ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यसपटकको भाइटीकाको उत्तम साइतबारे जानकारी दिएको छ ।

तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ। नेपालका लागि यो समय उपर्युक्त रहेको सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्