आमा बनिन् आलिया भट्ट November 6, 2022 झापा, कात्तिक २० । बलिउड अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ भएको छ । आलिया भट्ट र रणबीर कपुरले एच.एन रिलायन्स अस्पतालमा आइतबार छोरीलाई जन्म दिएका छन् । जुम टिभी इन्टरटेन्मेन्टले यसबारे जानकारी दिएको छ । यी दुईले गत अप्रिलमा विवाह गरेका थिए । Views: 61 RELATED ARTICLESMORE FROM AUTHOR गायक तथा अभिनेता प्रशान्त तामाङको निधन सञ्जय दत्त काठमाण्डौमा ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्