झापा , मंसिर ५ । झापा क्षेत्र नम्बर– २ मा नेकपा एमालेका देवराज घिमिरेले शुरुवाती अग्रता लिएका छन् ।

१६३४ मत गणना हुँदासम्म एमालेका घिमिरेले ६२०,गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हरि रानाले ३९७ र स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ३०१ मत ल्याएका छन् ।
यस्तो छ मतपरिणाम




