झापा , मंसिर ५ । झापा क्षेत्र नम्बर– २ मा नेकपा एमालेका देवराज घिमिरेले अग्रता बढाउँदै लगेका छन् ।

केहीबेर अघिसम्म ३८७७ मत गणना हुँदासम्म एमालेका घिमिरेले १४२६,गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हरि रानाले ८४८ र स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०६ मत ल्याएका छन् ।
यस्तो छ अन्य उम्मेदवारले ल्याएको मतपरिणाम

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्