झापा , मंसिर ५ । झापा क्षेत्र नम्बर– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन् ।

२००० मत गनिसक्दा लिङ्देनले १००३ र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ७८४ मत ल्याएका छन् । दुवैबीचको मतान्तर २१९ हो । लिङ्देनले मतान्तर बढाउँदै लगेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्