झापा , मंसिर १२ । चीनको उरुमचीमा एक भवनमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ ।

कोभिडको कडा प्रतिबन्धका कारण उनीहरुको मृत्यु भएको धेरैले विश्वास गर्छन् । तर, प्रशासनले यो आरोप अस्वीकार गर्दै आएको छ । तर यी मृत्युपछि चीनका जनतामा कोरोना प्रतिबन्धको विरुद्धमा आक्रोश भड्किएको छ र उनीहरु सडकमा उत्रिएका छन् । जनताले राष्ट्रपति सी जिनपिङविरुद्ध नारा पनि लगाएका छन् । यस्तो विरोध चीनमा सामान्य होइन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्