एजेन्सी । फ्रेन्च फरवार्ड किलियान एम्बाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरेका छन्।

कतारमा भएको विश्वकपको फाइनलमा आइतबार अर्जेन्टिनाविरुद्ध एम्बाप्पेले ह्याट्रिक गरेका हुन्।
यसअघि सन् १९६६ मा इङ्लिस खेलाडी जियोफ हर्स्टले वेस्ट जर्मनीविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्