झापा , माघ १८ । ओखलढुंगाको हिलेपानीमा गाडी दुर्घटनामा हुँदा ७ जना घाइते भएका छन् ।

तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको जनसेवा हेल्थ केयर सेन्टर घुर्मीमा उपचार हुँदै छ । घाइतेको थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी हुँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा घाइते हुनेहरुबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्