भद्रपुर,फागुन ६ । रेडक्रस सोसाइटी झापाको ७ जना सदस्यका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।


निर्वाचन समितिका अनुसार सदस्यहरूमा विश्व थापा, कर्णखर प्रसाई, हेम राजवंशी, सजेश शिवाकोटी, कृष्ण मैनाली, महमद हारुद रसिद र हरि पोखरेल निर्वाचित भएका हुन् ।
यस अगाडि सभापतिमा लोकराज ढकाल, उपसभापतिमा मित्रदेव काफ्ले र महासचिवमा चन्द्र चुडाल निर्विरोध चयन भइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्