झापा , बैशाख ८ । नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई सरकारले यही वैशाख १५ र ३१ गते खोप दिने भएको छ ।

बृहत् खोज र खोप अभियानअन्तर्गत दुई दिन खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप सरकारी स्वास्थ्य संस्थाबाट दिइनेछ । बालबालिकालाई जन्मिएको १५ महिनाभित्र विभिन्न चरणमा गरी १२ भन्दा बढी रोगविरुद्धको खोप दिइँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्