झापा, बैशाख ११ । चितवन–२ को इच्छाकामना गाउँपालिकाको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् ।

लामिछानेले केहीबेर अघिसम्म १४९२ मत पाएका छन् । एमालेका रामप्रसाद न्यौपानेको ११३३ मत आएको छ । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७९५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्