झापा, बैशाख १३ । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए । सचिव अधिकारीका अनुसार बैठकमा उपनिर्वाचन र पार्टीको ग्रासरुट अभियानको लगायतका विषयमा छलफल हुनेछ । २०७९ फागुन ५ गतेबाट सुरु भएको उक्त अभियान यही वैशाख १० गते सकिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्