बिर्तामोड, बैशाख २० । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला कार्य समिति विस्तार गरेका छन् ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) बमोजिम सभापतिले जिल्ला कार्यसमिति विस्तार गरेका हुन् । विस्तारित कार्यसमितिमा मनोनित सदस्यहरुमा मणिकुमार उप्रेती, पुष्पराज कार्की, नवीन बराल, जलकुमार गुरुङ, दीपक तामाङ, लीलादेवी मैनाली, धर्म लक्सम्बा, ध्रुव ओली, प्रेमबहादुर बस्नेत, योगेन्द्र पौडेल, पर्शुराम ढुङ्गाना, जगन्नाथ राजवंशी, देवीप्रसाद दाहाल, रामकुमारी पौडेल, खड्ग पन्धाक सुब्बा, गोविन्द पौडेल, मुना भट्टराई, निरज घिमिरे र दुर्गा सापकोटा रहेको पार्टी सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

त्यसैगरी समितिका सदस्यहरुमा राधा कार्की, बालजित राई, अमिन अलि, अजय घिमिरे, विना तामाङ, नारायण गिरी, सिता पोखरेल, मिना गजमेर, हर्क फियाक, मोहन सुब्बा, ईश्वर खवास, कृष्णमाया कडुवाल, राजकुमारी शेर्पा, सुरेश बंशल, विनोद बस्नेत, नारायण पौडेल, तेजकुमार संयोक लिम्बू, आनन्द बस्नेत, युवराज दाहाल, बलराम कार्की, युवराज प्रसाई, यज्ञप्रसाद अधिकारी, दिलकुमार नेम्बाङ, विष्णुप्रसाद गौतम, अल्छिया राजवंशी, राजेन्द्र रिजाल र परमानन्द राजवंशी मनोनित भएका छन् ।

त्यसैगरी शिवकुमार कँडेल, टंक विश्वकर्मा, ठमनाथ नेपाल, लोचना लावती, दिपक गिरी, दिपेन्द्र खत्री, पदमबहादुर थापा, बाबुलाल मर्डी, कुमार शंकर, धनबहादुर राई, कुबेरपति पोखरेल, गोमा चुडाल, इन्दिरा पोखरेल, नवोदिता सुब्बा पोमु, जेठा मुर्मू, मखना महतो, जात्रुसिंह गनगाई, गोपाल पौडेल, राजकुमारी राजवंशी, रोशन विष्ट, पर्शुराम रिजाल, तेजबहादुर धिमाल, मेनुका बुढाथोकी, गोकुल श्रेष्ठ, कृष्णबहादुर धिमाल, जीवन चौलागाई, विष्णु कार्की, प्रमोद दाहाल , नैनकला सेढाई, चन्द्रकुमारी योङ्या, इन्द्र अधिकारी, नेत्रबहादुर कार्की, गंगा सुडी, सौरुद्दिन मिया, इन्द्रबहादुर कार्की जिल्ला कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।

त्यसैगरी इन्द्र अधिकारी, सजेश शिवाकोटी, प्रेमप्रकाश चुडाल, आशा शर्मा शिवाकोटी, देवीप्रसाद घिमिरेलाई पार्टीको विधानबमोजिम सभापति थेवेले क्षेत्रीय प्रतिनिधि मनोनयन गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्