झापा , जेठ १८ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण मेचीनगरका सबै विद्यालय आजदेखि विदा गरिएको छ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले आगामी बर्खेविदाबाट कट्टा हुनेगरी आज र भोलि विद्यालय विदा दिइएको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले बताए ।यसअघि कचनकवल गाउँपालिकामा रहेका सामुदायिक विद्यालय आजदेखि २२ गतेसम्म पाँच दिनका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्