झापा , जेठ ३२ । हाँस्य कलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुबे पक्राउ परेका छन्।

प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीसहित आठ जनालाई बिहीबार पक्राउ गरेको हो । उनीसहित पक्राउ गरिएका आठजनालाई थप अनुसन्धानका लागि अदालतमा म्याद थप गर्ने तयारी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्