झापा,असोज १७ । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनमा झापाबाट ३७ जना सदस्य निर्वाचित भएका छन् ।

प्रदेश कमिटीमा खुल्ला भुगोलतर्फ १७, महिला ८, दलित २ जना निर्वाचित भएका हुन् भने श्रमिक क्षेत्रबाट ४ जना प्रदेश सदस्य निर्वाचित भएका छन् । त्यस्तै युवाबाट चार जना र अल्पसंख्यक जातिबाट एकजना निर्विरोध चुनिएका छन् ।

खुल्ला भुगोलतर्फ निर्वाचित हुनेहरु(मत परिणामसहित)
१) एकराज कार्की ५०६
२) गणेश पोख्रेल ४७८
३)घनश्याम अधिकारी ४३७
४) होमबहादुर थापा ४२३
५)देवकुमार राई ४२०
६)सोमनाथ पोर्तेल ४१४
७)राजकुमार थापा ४०३
८) बसन्तकुमार बानियाँ ३८७
९) अम्बिका खनाल ३८२
१०)कुमार भुजेल ३८२
११)अमर शिवाकोटी ३६०
१२)लक्ष्मी राई ३६०
१३)गजेन्द्र ताम्ली ३५७
१४) सन्तलाल मेचे ३४८
१५)लोकबहादुर धिमाल ३३३
१६)बेनु शिवाकोटी ३२३
१७)चन्द्र शेर्मा ३२१

महिलाः
१)मञ्जु प्रसाईं ४०३
२)कमला थापा मगर ३९६
३) पबित्रा महतारा प्रसाई ३८८
४) इन्दिरा बस्नेत ३६५
५)मिरा भुर्तेल ३५८
६) कमला खतिवडा आचार्य ३३७
७)निर्मला पाठक ३२७
८)सुमित्रा भण्डारी ३०४

दलितः
१) भोला परियार ४५६
२) मोहन बिश्वकर्मा २८९
त्यस्तै एमालेको कोशी प्रदेश अधिवेशनबाट श्रमिक क्षेत्रबाट झापाका चार जना प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।
१) लालप्रसाद साँवा ( एल.पि.)
२) अम्बिर लिङ्देन
३) बिमला विश्वकर्मा
४)आनन्द कुमार लिम्बू
५)निरु परियार
त्यस्तै अधिवेशनमा युवाका तर्फबाट अनिता कन्दङ्वा, निता घतानी,सुमन नेम्वाङ र सुशिल राई निर्विरोध निर्वाचित भएका छन् । अल्पसंख्यक जातिका तर्फबाट बिर्तामोडका उमेश डालमिया पनि प्रदेश सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । पदाधिकारीतर्फ भने गौरादह नगरपालिकाकी उपमेयर जलवर्षा राजवंशी उपसचिवमा निर्वाचित भएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्