एजेन्सी । हिंसाग्रस्त भारतको मणिपुरमा हतियारधारीहरुको गोली प्रहारबाट प्रहरीका एक डीएसपीको मृत्यु भएको छ ।

मणिपुर प्रहरीले सोशियल मिडिया साइट एक्समा गरेको पोस्टमा मारिने प्रहरी अधिकारी मणिपुर प्रहरी सेवामा कार्यरत रहेको जनाएको छ । चिंगथम आनन्द कुमार नाम गरेका डीएसपी राजधानी इन्फालमा बस्दै आएका थिए । हमलामा तीन प्रहरी जवान घाइतेसमेत भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्