नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने November 5, 2023 झापा , कात्तिक १९ । टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो । अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ । Views: 36 RELATED ARTICLESMORE FROM AUTHOR बालुवाटारधाममा दुई दिवसीय शिव चर्चा सत्संग पत्रकार महासंघ झापालाई ५१ हजार नगदसहित सम्मान लागूऔषधसहित भद्रपुरमा पाँचजना पक्राउ प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्