झापा, मंसिर ७ । भद्रपुरस्थित मेची रंगशालामा बिहीबार देखि प्रथम झापा लिग तथा नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ । फुटबलको उर्वर भूमि झापा जिल्लाको १५ वटै पालिकाहरूबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले भद्रपुर झापा गोल्डकपको आयोजनामा अन्तरपालिका जिल्लास्तरीय लिग प्रतियोगिता सुरु हुन लागेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्