झापा,पुष २५ । कोशी प्रदेशसभा सरकारले कोशी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । आजको प्रदेशसभा बैठकमा दफका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । आजै राति १२ बजेपछि अधिवेशन अन्त्य हुने बताईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्