झापा,चैत ३ । समाजमा घटिरहेको यथार्थ घट्नालाई चित्रण गर्दै अभि सुनारको शब्द, सङ्गीत र समीक्षा अधिकारीको स्वरमा ‘मैले जितेर पनि हारे’ गीतको भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समय चर्चामा रहन सफल मोडल रमेश सेन्चुरी, कुसुम शर्मा, अभि सुनार, करिष्मा क्षेत्रीको अभिनय रहेको भिडियो मुकेश हुमागाईँले खिचेका हन् भने सम्पादन विनोद बम, निर्देशन एलोन रेसमको रहेको छ ।

भिडियो स्मिता स्नेहा इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्