झापा, चैत १३ । ईलामका पत्रकार गणेश अर्याललाई पत्नीशोक परेको छ ।

रोङ गाउँपालिका – ३ कोल्बुङ निवासी रोङ मिडिया प्रालिका अध्यक्ष , ईको चिया सहकारी संस्थाका व्यवस्थापक , रेडक्रसकर्मी गणेश अर्यालकी पत्नी तारा रिजालको ४५ वर्षको उमेरमा आज बिहान २.२० बजे घरमै निधन भएको हो ।उनी लामाे समयदेखि क्यान्सरबाट पीडित रहेकी थिइन् ।

मृतकका तीन छोरीहरु गरिमा ,कृतिका र योजना अर्याल रहेका छन् ।आज ९ बजे बिहान झापाको बुद्धशान्तिस्थित टिमाइ घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्