झापा, चैत १७ । झापाको शिवसताक्षीमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ ।

हिजो बिहान ११ बजे शौचालय गएका शिवसताक्षी ८ का ५७ वर्षीय सूर्यप्रकाश प्रसाई शौचालयभित्र लडेका थिए । घाइते प्रसाईलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोडमा भर्ना गरिएकोमा उपचारका क्रममा दिउँसो १.२५ बजे मृत्यु भएको दमक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्