बिर्तामोड,बैशाख ३१ । झापाको बिर्तामोड– ३ बिर्ताबजारमा लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

बिर्तामोड ३ मा डेरा गरी बस्ने बिर्तामोड– ४ का ३६ वर्षीय रवि दास र १९ बर्षीया आयुसा भुजेललाई बिर्ताबजार प्रहरी चौकीबाट हिजो साँझ खटिएको प्रहरी टोलीले ६९ ग्राम ६२० मिलिग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्