झापा,जेठ १६ । सरकारले आलुको भन्सार महसुल बढाएको छ।

यसअघि आलुको आयातमा भन्सार बिन्दुमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको थियो।

यसपालिको बजेटबाट ५ प्रतिशतले बढाएर १५ पु¥याइएको छ। तर आलुमा लाग्ने गरेको भ्याट भने हटाइएको छ।

चालु आर्थिक वर्षको बजेटबाट आलु, प्याज, स्याउमा भ्याट लगाउन सुरू गरिएको थियो।

बजेटले भ्याट हटाएर भन्सार महसुल बढाएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्