झापा, असार ६ । इलाममा खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।

खानेपानीको गीताङ खोला मेनलाइन – टोड्के खण्डमा भारी वर्षाका कारण मेन पाइपमा क्षति भएका कारण खानेपानी अवरुद्ध भएको हो । खानेपानी कार्यालयले सूचना जारी गरी आज र भोलि खानेपानीको नियमित आपूर्तिमा असहज हुने बताउँदै साथै उक्त क्षेत्रमा मर्मत कार्य तिब्र भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्