बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला June 23, 2024 झापा, असार ९ । झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला परेका छन् । बुद्धशान्ति ५ खारखोला पुलबाट तीनसय मिटर पश्चिममा पहिचान नखुलेको व्यक्तिको शव फेला परेको हो ।अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । Views: 61 RELATED ARTICLESMORE FROM AUTHOR पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई राष्ट्रिय परिचयपत्रसँग जोडिने बढे हवाई पर्यटक पक्राउ परेको ७ दिनपछि माधव कल्पित रिहा प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्