झापा,असार १६ । नेपाल कृषि अनुसन्धान परिषद्ले गाई गोरु र भैँसीहरूमा भ्यागुते रोग देखा पर्न सक्ने अनुमान गरेको छ । यो सातामा देशभर नै पानी पर्ने सम्भावना रहेकाले गाई गोरु र भैँसीहरूमा भ्यागुते रोग देखा पर्ने परिषद्ले कृषि–मौसम सल्लाह बुलेटिन मार्फत जनाएको हो ।

सो रोगबाट पशुवस्तुलाई जोगाउन प्राविधिकको सल्लाह अनुसार सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका औषधी प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्