झापा, असार २६ । ताप्लेजुङमा भूकम्प गएको छ ।

आज बिहान पौने २ बजे ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ५ तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड मापन भएको छ ।भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो ।भूकम्पले पुर्याएको क्षतिको विवरण आएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्