गौरीगञ्ज माविका पूर्व प्रधानाध्यापक दासको निधन August 18, 2024 झापा, भदौ २ । गौरीगञ्ज माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक धर्मनारायण दासको निधन भएको छ । ९२ वर्षीय दासको आज साँझ ५.२५ बजे आफ्नै निवास गौरीगञ्ज ३ मा निधन भएको पूर्व जनप्रतिनिधि विजय अग्रवालले जानकारी दिएका छन् । Views: 58 RELATED ARTICLESMORE FROM AUTHOR कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पयिनसीपको उपाधि आयोजक भद्रपुरलाई मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्