झापा , भदौ ७ । आज बिहानदेखि झापाको शनिश्चरे क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

केवल हेड बदली गर्नुपर्ने भएकाले शनिश्चरे क्षेत्रमा विद्युत् अवरुद्ध भएको अनारमनी वितरण केन्द्रले जनाएको छ । अनारमनी वितरण केन्द्रअन्तर्गत शनिश्चरे फिडरको केवल हेड जीर्ण भएर सो केवल हेड बदली गर्नुपर्ने भएकाले आज बिहान करिब १० बजेसम्म शनिश्चरे फिडर अबरुद्ध भएको वितरण केन्द्रले सूचना जारी गरी जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्