झापा, असोज ११ । भारी वर्षाका कारण झापाका नदीहरुको जलसतहले चेतावनीको तह पार गरेको छ ।

आज बिहान ११ बजे गरिएको मापनमा कन्काईमा ३.८ मिलिमिटर र निन्दामा १२२.२८मिलिमिटर जल सतह पुगेको हो । जुन चेतावनीको तह पार गरेको मानिन्छ ।

त्यस्तै २४ घण्टामा केचनामा २०५.८, गौरादहमा १९३.४ र चन्द्रगढी एयरपोर्टमा १९३.४ र अनारमनी बिर्तामोडमा १८७.६र कन्काई मैनाचुलीमा २१३ , शनिश्चरेमा १२२, सिस्नेमा १३०, बाहुण्डाँगीमा १४५ , कन्याममा १०२ मिलिमिटर बर्षा भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्