झापा,चैत ९ । झापाको अर्जुनधारामा शौचालयमा लडेर वृद्धाको मृत्यु भएको छ ।

घरमा एक्लै बस्दै आएकी अर्जुनधारा– १ शान्ति चोक बस्ने ७० वर्षीया पदममाया योङहाङ लिम्बू आफ्नै घरको शौचालयभित्रै लडेर मृत अवस्थामा फेला परेकी हुन् । कुन समयमा लडेको थाहा हुन नसकेको ती वृद्धालाई हिजो साँझ ७.१५ बजे स्थानीयले शौचालयभित्र मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्