झापा,चैत १५ । व्यवस्थाको विरोध र राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको काठमाडौँको तीनकुने क्षेत्रमा राष्ट्रिय झन्डाको किनबेच भइरहेको छ ।
राजावादी प्रदर्शनकारीले राष्ट्रिय झन्डा प्रयोग गरेका छन् । प्रदर्शनस्थल नजिकै राष्ट्रिय झन्डा बेच्न बसेका छन् ।
जुम्लाकी गोमा न्यौपानेले ३०० र ५०० मूल्यमा राष्ट्रिय झन्डा विक्री भएको बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्