झापा,साउन २५ । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप भ्यान दुर्घटनाका हुँदा २५ जना घाइते भएका छन् ।

टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअप भ्यान बिहान करिब साढे १० बजे दुर्घटना भएको हो । आज गाईजात्राका लागि उनीहरू पिकअपमा धनकुटा बजार आउँदै गरेका थिए ।
घाइतेहरुको विवरण
१.चालक धनकुटा धनकुटा नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २४ का आशिष राई,बाहिरी चोटपटक नदेखिएको,अवस्था सामान्य रहेको ।
२.जिल्ला धनकुटा धनकुटा नगरपालिका वडा नम्बर ८ बस्ने जीतबहादुर डंगोलकी छोरी वर्ष १४ की सविना डंगोलको अनुहारमा चोट,अवस्था सामान्य ।
३.ऐ.ऐ बस्ने वर्ष ६४ को चन्द्रभक्त बहादुर डंगोल ,बाहिरी चोटपटक नदेखिएको,अवस्था सामान्य ।
४.ऐ.ऐ बस्ने वर्ष ३५ को हरिकुमार डंगोल,बाहिरी चोटपटक नदेखिएको,अवस्था सामान्य ।
५.ऐ.ऐ बस्ने वर्ष ७२ को मोहन डंगोल,टाउकोमा चोट,अवस्था मध्यम रहेको ।
६.ऐ.७ बस्ने वर्ष २७ को राम श्रेष्ठ,दाहिने हातमा चोट,अवस्था सामान्य ।
७.जिल्ला धनकुटा साँगुरीगढी गापा १ बस्ने वर्ष १६ की निशु लिम्बु,बायाँ खुट्टामा चोट,अवस्था सामान्य रहेको ।
८.जिल्ला धनकुटा धनकुटा नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष १७ की रिमा डंगोल,टाउकोमा चोट,अवस्था सामान्य रहेको ।
९.ऐ.७ बस्ने वर्ष २२ का राजन राई,दाहिने हातमा चोट अवस्था सामान्य रहेको ।
१०.छथरजोरपाटी गापा ६ बस्ने वर्ष २४ का प्रकाश श्रेष्ठ, बाहिरी चोटपटक नदेखिएको,अवस्था सामान्य रहेको ।
११.धनकुटा नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष १८ का रोजित डंगोल,बाहिरी चोट नदेखिएको,अवस्था सामान्य रहेको ।
१२.ऐ.ऐ बस्ने वर्ष ५६ का रमेश कर्मचार्य ,बाहिरी चोटपटक नदेखिएको,अवस्था सामान्य ।
१३.धनकुटा नपा ९ मुलघाट बस्ने वर्ष १२ की सोनिया श्रेष्ठ ,अनुहारमा सामान्य चोट ।
१४.छथरजोरपाटी गापा ६ बस्ने वर्ष १६ का शिव श्रेष्ठ,बाहिरी चोटपटक नदेखिएको,अवस्था सामान्य ।
१५.जिल्ला सुनसरी इटहरी उपमनपा बस्ने वर्ष २२ का निरबहादुर श्रेष्ठ,बाहिरी चोटपटक नदेखिएको,अवस्था मध्यम रहेको ।
१६.जिल्ला धनकुटा धनकुटा नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ४५ का रसबहादुर राई ,बाहिरी चोट नदेखिएको,अवस्था मध्यम रहेको ।
१७.धनकुटा नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ४७ का चतुरलाल डंगोल,दाहिने हातमा चोट,अवस्था सामान्य रहेको ।
१८.धनकुटा नगरपालिका वडा नम्बर १३ को रितेश डंगोल,बाहिरी चोट पटक नदेखिएको अवस्था सामान्य ।
१९.धनकुटा नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष १५ की रोनिता श्रेष्ठको टाउकोमा चोट अवस्था सामान्य श्रेष्ठ ।
२०.धनकुटा नपा ८ बस्ने वर्ष १४ का रिजन डंगोल,बाहिरी चोटपटक नदेखिएको,अवस्था सामान्य ।
२१.धनकुटा नपा ७ बस्ने वर्ष ६२ का गुणराज श्रेष्ठ,टाउकोमा चोट अवस्था गम्भीर रहेकोमा
२२.धनकुटा नपा ८ बस्ने वर्ष ४५ की रेनुका राई,दाहिने हातमा चोट,अवस्था गम्भीर रहेकोमा सामान्य उपचारपश्चात् थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपातर्फ पठाइएको ।
२३.धनकुटा नपा ७ बस्ने वर्ष ३८ का जीतबहादुर राईको छातीमा चोट ,अवस्था गम्भीर रहेकोमा सामान्य उपचारपश्चात् थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपातर्फ पठाइएको । २४.धनकुटा नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ९० का हर्कलाल राईको बाहिरी चोटपटक नदेखिएको,अवस्था मध्यम रहेको ।
२५.जिल्ला धनकुटा धनकुटा नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ५६ का जीतबहादुर डंगोलको दाहिने खुट्टामा चोट,अवस्था सामान्य ।
४ जना घोपा रेफर भएकोमा अन्य जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।