झापा, कात्तिक १५ । झापा शिवसताक्षी १० माईधारका सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका स्थानीय सुनिल साहको घरमा तोडफोड भएको छ ।


हुलाकी मार्गअन्तर्गत बिरिङ पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेपछि आक्रोशित भीडले माईधारका साहको घरमा तोडफोड गरेका हुन् । भीडले घरमा आगजनी गर्न खोज्दा प्रहरीले रोकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्