झापा,कात्तिक २० । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँमा प्रदर्शन गरेको छ ।


सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले बिहीबार ¥यालीसहित शान्ति बाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो ।
भृकुटीमण्डप पुगेर प्रदर्शन ¥यालीमा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गरेका छन् ।
गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा समेत सार्वजनिक गरिने नेकपाले बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्