झापा,कात्तिक २८ । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका छन् ।

विघटित प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक रहेका परियारले शुक्रबार पार्टीको परित्याग गरेका हुन्।
आफूले पार्टी परित्याग गर्ने निर्णयमा पुगेको परियारले जानकारी दिए । ’मैले रास्वपा छोड्ने निर्णय गरेको छु,’ परियारले भने ।
नयाँ अभियान सुरु गर्नका लागि पार्टी परित्याग गरेको उनले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्