झापा, मंसिर २९ । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।


काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ता प्रक्रिया रहेको थियो ।

संशोधित कार्यतालिकाअनुसार दरखास्त दर्ता सम्पन्न भएपछि उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको अन्तिम नामावली बेलुका ६ः३० बजेसम्म प्रकाशन गरिनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्