झापा, माघ २४ । इलाममा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ ।

बेलुका ६ः५० बजे ५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त भूकम्पको केन्द्रविन्दु माईजोगमाई गाउँपालिकाको नयाँबजार आसपास रहेको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्