कोलकातामा भूकम्पको झट्का महसुस February 27, 2026 एजेन्सी । भारतको कोलकातामा भूकम्पको झट्का महसुस गरिएको छ । भूकम्पको तीव्रता ५.५ रिक्टर स्केल मापन गरिएको छ। भूकम्पको झट्काका कारण मानिसहरूमा त्रसित भएका छन् । उनीहरु सतर्कता अपनाउँदै घर र कार्यालयबाट बाहिर निस्किएका छन् । Views: 21 RELATED ARTICLESMORE FROM AUTHOR झापा ५ मा सुरक्षा निकायको फोकस–एसएसपी अधिकारी झापाबाट लुटिएको थप एउटा हतियार भेटियो, १४ थान अझै गायव झापामा बालेन अंकित २६२ वटा टि–सर्ट जफत प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्