झापाको बिर्तामोड स्थित नयाँ बसपार्कको बगैँचामा रोपिएको फूलमा पानी लगाउँदै स्थानीय होटल व्यवसायी मुक्तिनाथ न्यौपाने । स्वच्छ र सुन्दर बसपार्क निर्माण गर्ने उद्देश्यले न्यौपानेले आफैँ फूल रोपेका हुन् । तस्बिर ःमनिषा चम्लागाईँ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्