झापा, जेठ २६ । पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

नेपालका कोरोना संक्रमितको कुल ३७६२ संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौमतले देशभर ३१४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्