झापा, जेठ ३२ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ४२५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा ३७५ पुरुष र ५० महिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिए । योसंगै कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्