विराटनगर , असार २ । भारतीय सीमासँग जोडिएको मोरङको सुनवर्शीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

त्यहाँ हिजो एकैदिन २१ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा १८ पुरुष तथा ३ महिला छन् । उनीहरु सुनबर्शी नगरपालिका ८ स्थित क्वारेन्टाइनमा बसेका थिए ।योसंगै सुनबर्शीमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्