झापा , असार २८ । लगातारको वर्षाका कारण आएको बाढीले मेचीनगर नगरपालिका वडा नं ७ का ९ घर विस्थापित भएका छन् ।

पालिया खोला बगरमा रहेको सिद्धार्थ टोलका ९ घर डुबानमा परेपछि थप जोखिम हुन नदिन त्यस परिवारका ४२ जनालाई सुरक्षित स्थानमा ल्याएर राखिएको हो । मेचीनग। नगरपालिका र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहयोगमा उनीहरुलाई प्यारीभिट्टा बसपार्क भवनमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्