एजेन्सी । भारतको विहारमा चट्याङले लागेर आठ जनाको ज्यान गएको छ ।

पूर्णियामा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
पूर्णिया धमदाहाको बिशनपुर पञ्चायतकोे सिंघाडापट्टी गाउँका तीनजनाको मृत्यु भएको हो । तीनैजना एउटै परिवारका थिए । यसअघि विहारमा एकैदिन चट्याङले लागेर सयभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्