बिर्तामोड , भदौ २१ । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरुमा चिकित्सक , नर्स र विरामीहरु रहेका छन् । बीएण्डसी हस्पिटलमा चिकित्सकसहित १२ जनामा संक्रमण देखिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उनले आइसोलेसन र क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएको जनाए । त्यसबारे अहिले बिर्तामोड नगरपालिकामा बैठक बस्न लागेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्