बिर्तामोड , भदौ ३० । बिर्तामोडको शनिश्चरे रोडस्थित एक सीसा पसलमा विश्वकर्मा बाबाको तस्विर फ्रेमिङ गरेर बिक्रीका लागि तयार गरिंदै । विश्वकर्मा पूजा नजिकिएसँगै तस्बिरको बिक्री बढेको पसल सञ्चालक हिरा चौधरी बताउँछन्। कलपुजा , औजार तथा कर्मका देवता विश्वकर्माको पूजा हरेक वर्ष असोज १ गते मनाउने गरिन्छ। कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण यस वर्ष सामूहिक पूजा उत्सव संभव नभएपछि व्यक्तिगत तथा पारिवारिक रुपमा भक्तिभाव तथा पूजा आराधनाका लागि तस्बिर पूजा उपयुक्त मानिएको छ ।

तस्बिरः प्रतिदिन

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्